परीक्षा र नतिजाExams and results
नाम दर्ता (लाइसेन्स) परीक्षाको तालिका, नतिजा र पुनर्योगसम्बन्धी जानकारी।Licensing exam calendar, results and retotalling.
नतिजा हेर्नुहोस्See your resultरोल नम्बर र तह हालेरWith your roll number and levelखोल्नुहोस्Open
वार्षिक परीक्षा तालिकाYearly exam calendarPCL, B.Sc., BMS, MN/M.Sc.हेर्नुहोस्View
परीक्षाको फारामExam applicationकसरी भर्नेHow to applyहेर्नुहोस्View
परीक्षासम्बन्धी सूचनाExam noticesपुनर्योग, प्रवेशपत्रRetotalling, admit cardsहेर्नुहोस्View
नाम दर्ता परीक्षाको वार्षिक क्यालेन्डर — २०८३Licensing exam calendar — 2083 BS
सूचना प्रकाशित मिति: २०८३ वैशाख ९Notice published: 2083 Baisakh 9 (22 April 2026)
प्रवीणता प्रमाणपत्र तह नर्सिङ (PCL), बि.एस्सी. नर्सिङ, विशेषज्ञ नर्सिङ (MN) र बि.एम.एस (BMS)PCL Nursing, B.Sc. Nursing, Specialist Nursing (MN) and BMS
श्रावण २५–२८Shrawan 25–28२०८३ साल2083 BS (Aug 2026)
मंसिर २५–२८Mangsir 25–28२०८३ साल2083 BS (Dec 2026)
चैत्र २५–२९Chaitra 25–29२०८३ साल2083 BS (Apr 2027)
- PCL, B.Sc. नर्सिङ, MN र BMS को परीक्षा कम्प्युटर प्रणालीबाट हुन्छ।PCL, B.Sc. Nursing, MN and BMS exams are computer-based.
- परीक्षा मिति र समय (BMS को प्रयोगात्मक परीक्षा समेत) प्रवेशपत्रमा उल्लेख हुन्छ।Exact date and time (including the BMS practical exam) are printed on the admit card.
- मिडवाइफरी कार्यक्रमको परीक्षा मिति पछि सूचनामा प्रकाशन हुनेछ।Midwifery programme exam dates will be published later in a notice.
सक्कली सूचना हेर्नुहोस्See the original notice
