परिषद्का सेवाहरूCouncil services
आफूलाई चाहिने सेवा छान्नुहोस्। सबै सेवा application.nnc.org.np बाट अनलाइन सुरु हुन्छ।Choose the service you need. All services start online at application.nnc.org.np.
नर्स र मिडवाइफका लागिFor nurses and midwives
लाइसेन्स नवीकरण / पुनः दर्ताRenew / re-registerम्याद सकिएको ९५ दिनभित्रWithin 95 days of expiryहेर्नुहोस्View
प्रमाणीकरण पत्रVerification letterविदेश जानका लागिFor going abroadहेर्नुहोस्View
लाइसेन्सको प्रतिलिपिLicence copyहराएमा वा बिग्रिएमाLost or damagedहेर्नुहोस्View
नयाँ दर्ता / परीक्षाNew registration / examपहिलो पटक लाइसेन्सFirst licenceहेर्नुहोस्View
नर्सिङ कलेज र संस्थाका लागिFor nursing colleges and institutions
संस्था निरीक्षण, कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका र फारामहरू।Guidelines and forms for institution inspection and running programmes.
विदेशमा पढेका नर्सका लागिFor nurses trained abroad
विदेशमा नर्सिङ पढेर नेपालमा काम गर्न परिषद्मा दर्ता र लाइसेन्स परीक्षा अनिवार्य छ। आवश्यक कागजातका लागि कार्यालयमा सम्पर्क गर्नुहोस्।To work in Nepal after studying nursing abroad, you must register with the council and pass the licensing exam. Contact the office for the documents you need.