आधिकारिक होइनNot official यो नमुना (ड्राफ्ट) वेबसाइट हो। आधिकारिक जानकारीका लागिThis is a draft preview website. For official information visit nnc.org.np
01-4372521 info@nnc.org.np सोमबार–शुक्रबार, बिहान ९ – साँझ ५Mon–Fri, 9 AM – 5 PM
Nepal Nursing Council seal नेपाल नर्सिङ परिषद्Nepal Nursing Council Nepal Nursing Council · स्थापना २०५३नेपाल नर्सिङ परिषद् · Est. 1996
ताजा सूचनाLatest सबै सूचनाAll notices

नर्स तथा मिडवाइफको सेवा, अब सजिलैServices for nurses and midwives, made simple

लाइसेन्स नवीकरण, प्रमाणीकरण पत्र, लाइसेन्सको प्रतिलिपि र परीक्षा — के गर्ने, कुन कागज चाहिन्छ, सबै एकै ठाउँमा, चरण–चरण गरेर।Licence renewal, verification letter, licence copy and exams — what to do and which documents you need, step by step, in one place.

नर्सको लाइसेन्स जाँच गर्नुहोस्Check a nurse's licence

अस्पताल, रोजगारदाता वा जो कोहीले नर्स परिषद्मा दर्ता छ कि छैन हेर्न सक्नुहुन्छ।Hospitals, employers and the public can see whether a nurse is registered with the council.

म के गर्न चाहन्छु?What do you want to do?

आफूलाई चाहिने कामको बटन थिच्नुहोस्। हरेक पृष्ठमा सरल चरण र चाहिने कागजातको सूची छ।Press the button for the job you need. Each page has simple steps and a list of the documents you need.

लाइसेन्स नवीकरणRenew my licence म्याद सकिँदै छ? नवीकरण वा पुनः दर्ताExpiring? Renew or re-register सुरु गर्नुहोस्Start प्रमाणीकरण पत्र (विदेश जान)Verification letter (going abroad) विदेशको काउन्सिल / रोजगारदातालाईFor a foreign council or employer सुरु गर्नुहोस्Start लाइसेन्सको प्रतिलिपिCopy of my licence हराएको वा बिग्रिएको लाइसेन्सLost or damaged licence सुरु गर्नुहोस्Start नयाँ दर्ता / लाइसेन्स परीक्षाNew registration / licensing exam पढाइ सकियो? परीक्षाको फाराम भर्नुहोस्Finished your course? Apply for the exam सुरु गर्नुहोस्Start परीक्षाको नतिजाExam results नतिजा, पुनर्योग र परीक्षा तालिकाResults, retotalling and exam calendar हेर्नुहोस्View नर्सको लाइसेन्स जाँचCheck a nurse's licence अस्पताल र रोजगारदाताका लागिFor hospitals and employers जाँच्नुहोस्Check गुनासो / उजुरी दिनुहोस्Make a complaint नाम नखुलाई पनि दिन सकिन्छYou can stay anonymous लेख्नुहोस्Write फाराम डाउनलोडDownload forms कार्यालयमा चाहिने फारामहरूForms used at the office डाउनलोडDownload

दर्ता विवरणRegistration Status

अन्तिम अद्यावधिक मिति:Last Updated Date: 9/27/2026
  • ए.एन.एम. (ANM)ANM३७,६२५37,625
  • रजिस्टर्ड नर्सRegistered Nurse८८,५८३88,583
  • मिडवाइफ (BMS)BMS२६४264
  • विशेषज्ञ नर्सSpecialist२,०९०2,090
  • विदेशी नर्स / मिडवाइफForeign Nurse/Midwife८५८858
  • जम्माTotal१२९,४२०129,420

पदाधिकारीLeadership

परिषद् सदस्य सबैFull board

ताजा सूचनाहरूLatest notices

परिषद्ले प्रकाशित गरेका पछिल्ला सूचनाRecent notices from the council

सबै सूचना हेर्नुहोस्View all notices

सहयोग चाहियो?Need help?

अनलाइनमा अल्झनुभयो भने फोन गर्नुहोस् वा "हामीसँग कुरा गर्नुहोस्" बटन थिच्नुहोस्।Stuck online? Call us, or press the "Chat with us" button.

कार्यालयमा फोन गर्नुहोस्Call the office

01-4372521

सोमबार–शुक्रबार, बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म (सार्वजनिक बिदा बाहेक)Monday–Friday, 9 AM to 5 PM (except public holidays)

info@nnc.org.np · बाँसबारी, काठमाडौंBansbari, Kathmandu

सूचना अधिकारीInformation officer

रेखा गिरीMs. Rekha Giri

9866296619

प्रशासन र सूचनासम्बन्धी जानकारीका लागिFor administration and information queries

गुनासोComplaint

Grievance QR code

मोबाइलले QR स्क्यान गर्नुहोस् वाScan with your phone, or यहाँ थिचेर लेख्नुहोस्write it here.

धेरैले सोध्ने प्रश्नCommon questions

अनलाइन खाता बनाउन कस्तो इमेल प्रयोग गर्ने?Which email should I use for my online account?

आफूले सधैं खोल्ने आफ्नै इमेल प्रयोग गर्नुहोस्। साथी, कलेज वा साइबर क्याफेको इमेल प्रयोग नगर्नुहोस् — परिषद्का सूचना, कागजात र प्रमाणपत्र त्यही इमेलमा आउँछ।Use your own email that you open regularly. Do not use a friend's, college's or cyber café's email — the council's notices, documents and certificates are sent there.

पैसा काटियो तर प्रणालीमा भुक्तानी देखिएन, के गर्ने?Money was taken but the payment doesn't show. What should I do?

१ घण्टा पर्खनुहोस्। यो बीचमा फेरि भुक्तानी नगर्नुहोस्। १ घण्टापछि पनि देखिएन भने 01-4372521 मा फोन गर्नुहोस्।Wait 1 hour. Do not pay again during this time. If it still doesn't show after 1 hour, call 01-4372521.

बैंक भौचरबाट पैसा तिर्न मिल्छ?Can I pay with a bank voucher?

मिल्दैन। आफ्नै अनलाइन खाताबाट Online Payment मात्र मान्य हुन्छ। एकपटक तिरेको पैसा फिर्ता हुँदैन, त्यसैले तिर्नुअघि रकम राम्ररी जाँच्नुहोस्।No. Only Online Payment from your own online account is accepted. Payments are not refunded, so check the amount carefully before paying.

दुईवटा कार्यक्रमको लाइसेन्स छ (जस्तै ANM र Staff Nurse), एउटै खातामा राख्न मिल्छ?I have licences for two programmes (e.g. ANM and Staff Nurse). Can both go in one account?

मिल्दैन। एउटा खातामा एउटा मात्र लाइसेन्स जोडिन्छ। अर्को लाइसेन्सका लागि अर्कै इमेल बाट नयाँ खाता बनाउनुहोस्।No. One account holds one licence. For the second licence, create a new account with a different email.

कागजात स्क्यान गर्दा के ध्यान दिने?What should I check when scanning documents?
  • सक्कली कागजको रंगीन स्क्यान वा स्पष्ट फोटो — फोटोकपी मान्य हुँदैन।A colour scan or clear photo of the original — photocopies are not accepted.
  • नागरिकता र लाइसेन्सको अगाडि र पछाडि दुवै भाग छुट्टाछुट्टै।Front and back of citizenship and licence, separately.
  • सेतो कागजमा हस्ताक्षर गरी फोटो खिच्नुहोस्।Sign on plain white paper and photograph it.
कार्यालय कहिले खुल्छ?When is the office open?

सार्वजनिक बिदा बाहेक सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म।Monday to Friday, 9 AM to 5 PM, except public holidays.